दफा ४८
श्रम कानून बमोजिम हुने
- श्रमजीवी पत्रकारको नियुक्ति, सेवाको शर्त तथा सुविधाको
सम्बन्धमा यस नियमावलीमा लेखिएका कुराहरूको हकमा यसै नियमावली बमोजिम र अन्य
कुराको हकमा प्रचलित श्रम कानून बमोजिम हुनेछ ।
द्रष्टब्य ः- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
(२) पहिलो संशोधनद्वारा रुपान्तर गरिएका शब्दहरु ः-
“पत्रपत्रिका व्यवस्थापक” को सट्टा “सञ्चार प्रतिष्ठान” ।